भोटाहिटीमा आगलागी

भोटाहिटीमा आगलागी

काठमाडौं : काठमाडौंको भोटाहिटीमा आगलागी भएको छ।

भोटाहिटी चोकको साझा भवनसँगै रहेको उल हाउसको माथिल्लो तलामा आगलागी भएको प्रहरी कन्ट्रोल रुम, रानीपोखरीले जनाएको छ।

काठमाडौं महानगरपालिकाको बारुण यन्त्र र अन्य पानी ट्याङ्करको सहायताले आगो निभाउने प्रयास भइरहेको छ।

साउन २५, २०८० बिहीबार २०:५७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।