सांसद शर्मा पक्राउ गरिएकोबारे सीआईबीले सभामुखलाई जानकारी गरायो

सांसद शर्मा पक्राउ गरिएकोबारे सीआईबीले सभामुखलाई जानकारी गरायो

काठमाडौं : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरिएकोबारे संघीय संसद् सचिवालयलाई औपचारिक जानकारी गराएको छ।

सभामुखलाई सम्बोधन गर्दै लेखिखएको पत्रमा नक्कली शैक्षिक प्रमाणपत्रको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको भनिएको छ। पत्रमा सीआईबी प्रमुख किरण ब्रजाचार्यको हस्ताक्षर छ।

साउन २५, २०८० बिहीबार १८:२९:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।