२४ तोला सुनसहित पोखराबाट एक महिला पक्राउ

२४ तोला सुनसहित पोखराबाट एक महिला पक्राउ

पोखरा : पोखरामा २४ तोला सुनसहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। 

वडा प्रहरी कार्यालय बैदामले झापाको बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौं बस्ने ४५ वर्षीया कल्पना गुरुङलाई पक्राउ गरेको जनाएको छ। 

बैदाम प्रहरी कार्यालय प्रमुख डीएसपी वेद जोशीका अनुसार गुरुङलाई काठमाडौंबाट पोखरा आने क्रममा पृथ्वीचोकबाट नियन्त्रणमा लिइएको हो। यसबारे थप अनुसन्धान भइरहेको उनले बताए। 

साउन २५, २०८० बिहीबार १३:४९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।