एनआईएमबी एस क्यापिटल र ज्योति विकास बैंकबीचको सम्झौता नवीकरण

एनआईएमबी एस क्यापिटल र ज्योति विकास बैंकबीचको सम्झौता नवीकरण

काठमाडौं : एनआईएमबी एस क्यापिटलले ज्योति विकास बैंकसँग आफ्नो शेयर रजिष्ट्रार कम्पनीको साझेदारी सम्झौता नवीकरण गरेको छ।

सम्झौतामा एनआईएमबी एस क्यापिटलबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र ज्योति विकास बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले हस्ताक्षर गरे।

नवीकरणले शेयरधनीहरूलाई प्रभावकारी र विश्वासिलो सेयर रजिष्ट्रार सेवा प्रदान गर्ने दुवै कम्पनीको विश्वास छ।

साउन १६, २०८० मंगलबार १७:४७:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।