शेयर बजारका नामुद खेलाडी राकेश अडुकिया सय किलो सुन तस्करीमा जोडिए , अब कसको पालो ? (भिडियो रिपोर्ट)

शेयर बजारका नामुद खेलाडी राकेश अडुकिया सय किलो सुन तस्करीमा जोडिए , अब कसको पालो ? (भिडियो रिपोर्ट)

 

नेपाली शेयर बजारका नामुद खेलाडी राकेश अडुकिया सय किलो सुन तस्करीमा जोडिए। राजश्व अनुसन्धान विभागको अनुसन्धानमा उनी जोडिएपछि कमलपोखरीमा रहेको उनको घरमा छापा समेत मारियो। तर उनी फेला परेनन्। उनको संलग्नता के हो सुन तस्करीमा ? उकेराको विशेष भिडियो रिपोर्ट :

१२ साउन, २०८०, १७:१९:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।