पुस्तकालय खोल्दै करिश्मा, मागिन् किताबहरू

पुस्तकालय खोल्दै करिश्मा, मागिन् किताबहरू

अभिनेत्री करिश्मा मानन्धरले पुस्तकालय खोल्ने भएकी छन्। 

फेसबुकमार्फत उनले यसका लागि आफ्ना साथी तथा सामाजिक सञ्जालमा आफूसँग जोडिएकाहरूसँग पुस्तकहरूसमेत मागेकी छन्। 

'एउटा स्यानो सोच आएको छ, स्यानो library बनाउने,' करिश्माले लेखेकी छन्, ' गोदावरी बाट सुरु गरौं कि ! केही किताब छन् घरमा जुन बिनोद जी र मैले पढ्ने क्रममा बटुलेका थियेउ, हजुरहरुसँग केही राम्रा किताबहरु छ्न भने उपहारस्वरुप दिनुहोस्। 

साउन ५, २०८० शुक्रबार १०:३३:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।