केन्द्रीय कार्यसमिति बैठकमा तास खेल्दै कांग्रेस केन्द्रीय सदस्य

केन्द्रीय कार्यसमिति बैठकमा तास खेल्दै कांग्रेस केन्द्रीय सदस्य

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यले तास खेलिरहेको पाइएको छ।

बुधबारको बैठकमा केन्द्रीय सदस्य शुशीला भट्ट मिश्रले बोल्दै गर्दा पार्टीका अर्का केन्द्रीय सदस्यले मोबाइलमा तास खेलिरहेको पाइएको छ।

मंगलबार बाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकको नेपाली कांग्रेसले आफ्नो फेसबुक पेजबाट लाइभ गर्दै आएको छ।

लाइभको क्रममा केन्द्रीय सदस्यले मोबाइलमा तास खेलेको भिडियो पनि प्रसारण भएको हो।

साउन ३, २०८० बुधबार १७:५८:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।