पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि घट्यो (सूचीसहित)

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि घट्यो (सूचीसहित)

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा पनि घटेको छ।

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लगाएर नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाए पछि यातायात व्यवस्था विभागले भाडा पनि समायोजन गरेको हो।

जसअनुसार यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको छ।

पेट्रोलियम पदार्थमा ५ प्रतिशतभन्दा बढी घटबढ भएमा नयाँ भाडा दर समायोजन गर्ने वैज्ञानिक भाडा दर कायम सम्बन्धी कार्यविधिको व्यवस्था छ।

ठाउँ अनुसार यस्तो छ नयाँ भाडादर: 
​​​​​​​

साउन १, २०८० सोमबार १३:३३:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।