सुदूरपश्चिम प्रदेशसभाबाट बजेट पारित : एमाले अनुपस्थित, प्रतिपक्षी जम्मा एक जना
काठमाडौं : सुदूरपश्चिम प्रदेशसभाले आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ।
बेलुकी पौने १० बजे सकिएको प्रदेश सभा बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो।
बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस्थित रह्यो भने प्रतिपक्षको बेन्चमा राप्रपाकी सांसद खेमा देवी विष्ट मात्र थिइन्।
असार ३०, २०८० शनिबार २२:२९:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।