प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री पत्नी सीता दाहालको निधन

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहालको निधन भएको छ।

थापाथलीस्थित नर्भिक अस्पतालमा आज बिहान ८ बजे निधन भएको अस्पतालले स्रोतले जनाएको छ। 

स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो। प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन्।

असार २७, २०८० बुधबार ०९:१६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।