प्रधानमन्त्री दाहाल र दक्षिण कोरियाली राजदूतबीच शिष्टाचार भेट

प्रधानमन्त्री दाहाल र दक्षिण कोरियाली राजदूतबीच शिष्टाचार भेट

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका लागि नवनियुक्त दक्षिण कोरियाली राजदूत पार्क टाइयोङसँग शिष्टाचार भेट गरेका छन्।

मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको शिष्टाचार भेट भएको हो।

भेटमा नेपाल र दक्षिण कोरिया सम्बन्धनको विविध पक्ष र आयामका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

असार २६, २०८० मंगलबार १८:३४:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।