काठमाडौँ महानगरले माग्यो ६५ जना नगर प्रहरी

काठमाडौँ महानगरले माग्यो ६५ जना नगर प्रहरी

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले नगर प्रहरी जवान पद माग गरेको छ। 

आज बुधबार महानगरपालिकाले सैन्य पदको वैकल्पिक सूचीमा रहेकाहरूलाई करारमा नगर प्रहरीमा लिने जनाएको छ।

जसका लागि निवेदनसहित नेपाली नागरिकताको प्रमाणपत्र र प्रवेश पत्रको प्रतिलिपि माग गरिएको छ। जसका लागि सूचनाको १५ दिनभित्र महानगरपालिका प्रशासन विभाग, काठमाडौँ प्लाजा कमलादीमा निवेदन दिन अनुरोध गरिएको छ। 

असार २०, २०८० बुधबार १४:०२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।