खुल्यो अवरुद्ध कान्तिलोकथ

खुल्यो अवरुद्ध कान्तिलोकथ

काठमाडौँः पहिरोका कारण अवरुद्ध कान्तिलोकपथ सञ्चालनमा आएको छ।

बिहीबार रातिदेखि निरन्तर वर्षा हुँदा कान्तिलोपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिकाको बगुवा पुल नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको थियो।

पहिरो पन्छाएसँगै आज साँझदेखि सो सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यलय ठिङ्गन मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए। 

असार १५, २०८० शुक्रबार २१:५५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।