चितवनमा धान रोप्दै ओली (पाँच तस्बिर)

चितवनमा धान रोप्दै ओली (पाँच तस्बिर)
तस्बिर : ओलीको सचिवालय

काठमाडौं : असार १५ अर्थात् राष्ट्रिय धान दिवस। यसै राष्ट्रिय धान दिवसको अवसरमा एमाले अध्यक्ष केपी ओली धान रोप्न चितवन पुगेका छन्।

राष्ट्रिय धान दिवसको अवसरमा चितवनमा आयोजित रोपाइँ कार्यक्रममा सहभागी भएका उनले रोपाइँ मात्र गरेनन् आफैंले ट्र्याकटर समेत चलाए।

असार १५, २०८० शुक्रबार १३:०७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।