चक्रपथमा ट्याक्सी तथा ढुवानी गाडीको विरोध प्रदर्शन (तस्बिरहरू)

चक्रपथमा ट्याक्सी तथा ढुवानी गाडीको विरोध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं : ट्याक्सी तथा ढुवानी गाडीका चालकहरुले बिहीबार सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्।

ट्याक्सी, ट्यांकर, ट्रक लगायत ढुवानी गाडीका चालक तथा व्यवसायीले विभिन्न माग राख्दै आज चक्रपथमा प्रदर्शन गरेका हुन्।​​​​​​

उनीहरुले गाडीको २० वर्षे म्याद खारेज गर्नुपर्ने, रातो प्लेटले यात्रु बोक्ने नीति हटाउनु पर्ने, ट्राफिक ज्यादती बन्द गर्नुपर्ने, ट्याक्सी स्टेन्डको व्यवस्था गर्नुपर्ने जस्ता माग राखेका छन्।

​​​​​​​

असार १४, २०८० बिहीबार १२:४१:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।