नेपाल एयरलाइन्समा दुई पाइलट निलम्बन

नेपाल एयरलाइन्समा दुई पाइलट निलम्बन

काठमाडौं : नेपाल नागरिक उड्यन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ।

उडान सुरक्षाकाे नियम पालना नगरेकाे भन्दै उनीहरूलाई निलम्बन गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार काठमाडौंदेखि जापानको नारिता उडानका क्रममा उनीहरूले नियम उल्लंघन गरेका हुन्।

उनीहरूलाई अर्को सूचना नभएसम्मका लागि निलम्बन गरिएको प्राधिकरणले जनाएको छ।

असार ७, २०८० बिहीबार १७:०७:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।