मुस्ताङ जीपभित्र बाख्रापालन (फोटो फिचर)

मुस्ताङ जीपभित्र बाख्रापालन (फोटो फिचर)

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ यरीचोक गाउँमा  स्थानीयले पुरानो मुस्ताङ जीपभित्र पालेका खसी। 

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा यही कम्पनीको गाडी चढेका थिए। 

७ असार, २०८०, ११:३७:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।