प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहाल नर्भिक अस्पताल भर्ना

प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहाल नर्भिक अस्पताल भर्ना

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'पत्नी सीता दाहाललाई उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको छ। 

लामो समयदेखि अचेत अवस्थामा रहेकी उनलई आज दिउँसो नर्भिकमा भर्ना गरिएको हो। उनको अवस्था बुझ्न प्रधानमन्त्री प्रचण्ड अस्पताल पुगेका छन्। 

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार उनलाई नियमित चेकअपका लागि अस्पताल लगिएको हो। 

 

जेठ २९, २०८० सोमबार १७:३९:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।