कैलाली र चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन भारतसँग सकरात्मक छलफल भयो : प्रधानमन्त्री प्रचण्ड

कैलाली र चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन भारतसँग सकरात्मक छलफल भयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाली र चितवनमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन सकरात्मक छलफल भएको बताएका छन्।

चार दिने भारत भ्रमण सकेर नेपाल फर्किएका प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। यद्यपि यसबारे छलफल मात्र भएको र त्यसमा भारत सकारात्मक देखिएको उनले बताए।

चितवनमा यसअघि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र परेको छ। भने कैलालीको धनगढीमा फाप्ला क्रिकेट मैदान पनि बन्ने क्रममा रहेको छ।

जेठ २०, २०८० शनिबार १९:१५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।