देउवापुत्रले गरे इन्गेजमेन्ट

देउवापुत्रले गरे इन्गेजमेन्ट

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले इन्गेजमेन्ट गरेका छन्।

बिहीबार बेलुका काठमाडौंमा भएको एक समारोहमा जयवीरले प्रेमिका शिवाना श्रेष्ठसँग औपचारिक रुपमा इन्गेजमेन्ट गरेका हुन्।

जेठ पहिलो साता औंठी साटासाट गरे पनि औपचारिक इन्गेजमेन्ट भने बिहीबार गरिएको हो।

जयवीरले आफ्नै व्यवसाय चलाइरहेका छन् भने शिवानीले अनलाइनमार्फत सौन्दर्य प्रसाधनको व्यवसाय गर्छिन्।

जेठ १९, २०८० शुक्रबार १६:२५:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।