बजेटमा समेटिएका स्वास्थ्य क्षेत्रमा मात्रै एमालेको १७ बुँदे ध्यानाकर्षण

बजेटमा समेटिएका स्वास्थ्य क्षेत्रमा मात्रै एमालेको १७ बुँदे ध्यानाकर्षण

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले आगामी आर्थिक वर्षको लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि १७ बुँदे ध्यानाकर्षण सार्वजनिक गरेको छ।

पार्टी सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले एक विज्ञप्ति जारी गर्दै सरकारलाई ध्यानाकर्षण गराएका हुन्।

एमाले सरकारको पालामा सुरुवात भएका योजनाहरूलाई सरकारले प्राथमिकता नदिएको विज्ञप्तिमा उल्लेख छ।

सचिव भट्टराईले सरकारको नीति तथा कार्यक्रम र बजेटबीच पनि समन्वय नभएको बताएका छन् टिप्पणी गरेका छन्।

जेठ १८, २०८० बिहीबार १७:११:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।