बथनाह-विराटनगर कार्गो रेल उद्घाटन

बथनाह-विराटनगर कार्गो रेल उद्घाटन

भारतको बथनाहबाट नेपालको विराटनगरका लागि कार्गो रेल छुटेको छ। 

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका समकक्षी नरेन्द्र मोदीले यसको संयुक्त उद्घाटन गरेका हुन्।

दुवै प्रधानमन्त्रीले हरियो झण्डा हल्लाएर यसको उद्घाटन गरेका हुन्। 

प्रधानमन्त्री प्रचण्ड चारदिने भारत भ्रमणमा छन्। 

जेठ १८, २०८० बिहीबार १५:०७:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।