२ वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुर्‍याइने

२ वर्षभित्र शतप्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुर्‍याइने

काठमाडौँः सरकारले २ वर्षभित्र शतप्रति​​​​शत जनसंख्यामा विद्युतको पहुँच पुर्याउने भएको छ। 

अर्थमन्त्री डा प्रकाशशरण महतले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ बजेट सार्वजनिक गर्दै आगामी दुई वर्षभित्र शतप्रतिशत जनसंख्यालाई विद्युत् पहुँच पुर्याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत् र सौर्य तथा वायुजस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने बताए। 

जेठ १५, २०८० सोमबार १९:३९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।