औचित्य नभएका २० वटा संस्था सरकारले खारेज गर्ने

औचित्य नभएका २० वटा संस्था सरकारले खारेज गर्ने

काठमाडौँः स्थायी संरचनासँग दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र आवश्यक नरहेका २० वटा संस्था सरकारले खारेज गर्ने भएको छ। 

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उस्तै प्रकृतिका कार्यक्षेत्र रहेका निकाय गाभिने पनि बताए। 

जेठ १५, २०८० सोमबार १७:०२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।