चाबहिलको सडक पेटीमा पुरुषको शव भेटियो

चाबहिलको सडक पेटीमा पुरुषको शव भेटियो
फाइल तस्बिर

काठमाडौं : काठमाडौंको चाबहिलको सडक पेटीमा एक पुरुषको शव भेटिएको छ।

चाबहिलको लामपोखरीस्थित सडक पेटीमा पहिचान नखुलेको अन्दाजी ५५ वर्षीय पुरुषको शव आइतबार भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीले शवको पहिचान गराउने कोसिस भइरहेको र थप अनुसन्धान पनि थालिसकेको छ।

जेठ १४, २०८० आइतबार १७:३६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।