आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै

आज प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै

काठमाडौं : आज संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको संयुक्त बैठक बस्दैछ।

नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल गर्न बिहान ११ बजेको लागि बैठक बोलाइएको हो।

बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल हुने सम्भावित कार्यसूची रहेको छ।यसपछि प्रतिवेदन पारित गर्ने कार्यतालिका रहेको छ।

जेठ १४, २०८० आइतबार १०:२१:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।