नीति तथा कार्यक्रम केही हदसम्म कर्मकाण्डी नै हुन्छ : प्रचण्ड

नीति तथा कार्यक्रम केही हदसम्म कर्मकाण्डी नै हुन्छ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सधैं नीति तथा कार्यक्रम केही हदसम्म कर्मकाण्डी नै हुने बताएका छन्।

आज (शनिबार) प्रतिनिधि सभा सदस्यको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनेक्रममा उनले यो पटक पनि नीति तथा कार्यक्रम केही हदसम्म कर्मकाण्डी भएको बताए।

उनले भने, ‘जो माननीय सदस्यहरूले नीति तथा कार्यक्रमलाई कर्मकाण्डी देख्नुभएको छ, म भन्ठान्छु यो एक केही हदसम्म कर्मकाण्डी नै छ।’

जेठ १३, २०८० शनिबार १९:०५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।