जसपाकाे प्रमुख सचेतकको जिम्मेवारी प्रदीप यादवलाई

जसपाकाे प्रमुख सचेतकको जिम्मेवारी प्रदीप यादवलाई

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीको प्रमुख सचेतकमा प्रदीप यादवलाई नियुक्त गरेको छ।

दलको विधान २०७८ को धारा १३ (१) अनुसार संसदीय दलका नेता उपेन्द्र यादवले प्रदीपलाई शुक्रबार प्रमुख सचेतक नियुक्त गरेका हुन्।

यादव पर्सा १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

१३ जेठ, २०८०, ०७:०९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।