शरणार्थी प्रकरणः खाँण र रायमाझीसहित ३० जनाविरुद्ध मुद्दा दर्ता, ५ वटा कसुर (सूचीसहित)

शरणार्थी प्रकरणः खाँण र रायमाझीसहित ३० जनाविरुद्ध मुद्दा दर्ता, ५ वटा कसुर (सूचीसहित)

काठमाडौँः नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध अभियोग पत्र दर्ता भएको छ। 

३० जना प्रतिवादीविरुद्ध ५ वटा कसुर लगाउने निर्णय भएको काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिए। 

उनीहरुविरुद्ध ठगी, संगठित अपराध, कीर्ते, राज्यविरुद्ध अपराध र एकीकृत कसुरमा सजाय माग गरिएको छ।

१० जेठ, २०८०, १८:१७:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।