संघीय संसद्को संयुक्त बैठक बस्दै, त्यसअघि प्रतिनिधिसभा बैठक

संघीय संसद्को संयुक्त बैठक बस्दै, त्यसअघि प्रतिनिधिसभा बैठक

काठमाडौं : संघीय संसद्को संयुक्त बैठक आज बस्दैछ।

संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको हो।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका थिए।

संसद् सचिवालयका अनुसार सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ।

त्यसअघि प्रतिनिधिसभाको अर्को बैठक बुधबारै विहान ११ बजे बस्नेछ।

जेठ १०, २०८० बुधबार ०७:५२:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।