शनिबार १५ मंसिर, २०८१
सार्वजनिक माफी मागेपछि मेस्सीमाथिको कारबाही फुकुवा, फर्किए प्रशिक्षणमा
दुई साताको निलम्बन भएका लियोनल मेस्सीले सार्वजनिक माफी मागेपछि प्रशिक्षणमा फर्किएका छन्।
सात पटकको बालोन डीओर विजेता अर्जेन्टिनानी स्टारलाई साउदी अरेबियाको अनधिकृत भ्रमण गरेको आरोपमा दुई साता निलम्बन गरिएको थियो।
उनलाई पीएसजीको क्याम्बाट बाहिर बस्न भनिएको थियो।
मेस्सीलाई मे १३ मा अजाकियोको बैठक बाहिर बस्न बाध्य पारिएको थियो। तर ३५ वर्षीय मेस्सीलाई सोमबार प्रशिक्षणमा बोलाइएको गोल डटकमले लेखेको छ।
वैशाख २५, २०८० सोमबार २१:१७:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।