कोठामा ल्याएर १६ वर्षीया किशोरी बलात्कार, २२ वर्षीय युवक पक्राउ

काठमाडौं : १६ वर्षीया किशोरी बलात्कार आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उदयपुर ताप्ली गाउँपालिका–२ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका–४ डेरा गरी बस्ने २२ वर्षीय दिनेश मगर रहेका छन्। उनलाई शनिबार विहान प्रहरीले पक्राउ गरेको हो।
मगरले ती किशोरीलाई आफ्नो डेरा कोठामा ललाई फकाई लगि बलात्कार गरेको भन्ने खबर आएपछि प्रहरीले उनलालाई पक्राउ गरेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।
वैशाख २३, २०८० शनिबार १७:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।