छिमेकीमाथि एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक बालकसहित ८ जनाको मृत्यु

छिमेकीमाथि एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक बालकसहित ८ जनाको मृत्यु
सांकेतिक तस्वीर

शनिबार अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको छ। 

आक्रोशित उनले छिमेकीहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए। जहाँ एक ८ वर्षीय बालकको पनि मृत्यु भएको छ।

प्रहरीले बन्दुकधारीको खोजी गरिरहेको छ । मिडिया रिपोर्टहरूका अनुसार छिमेकीहरूले आफ्ना बच्चाहरू सुताउन खोजिरहेका बेला ती बन्दुकधारीले गोली चलाएका थिए। 

छिमेकीहरूले बन्दुकधारीलाई गोली चलाउन रोक्ने प्रयास गरे पनि सकेनन्। 
 

१६ बैशाख, २०८०, २१:००:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।