छिमेकीमाथि एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक बालकसहित ८ जनाको मृत्यु
![छिमेकीमाथि एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक बालकसहित ८ जनाको मृत्यु](https://ukeraa.prixacdn.net/media/albums/gun-fire_VoEuxaREu4.jpg )
सांकेतिक तस्वीर
शनिबार अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको छ।
आक्रोशित उनले छिमेकीहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए। जहाँ एक ८ वर्षीय बालकको पनि मृत्यु भएको छ।
प्रहरीले बन्दुकधारीको खोजी गरिरहेको छ । मिडिया रिपोर्टहरूका अनुसार छिमेकीहरूले आफ्ना बच्चाहरू सुताउन खोजिरहेका बेला ती बन्दुकधारीले गोली चलाएका थिए।
छिमेकीहरूले बन्दुकधारीलाई गोली चलाउन रोक्ने प्रयास गरे पनि सकेनन्।
वैशाख १६, २०८० शनिबार २१:००:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।