शनिबार १५ मंसिर, २०८१
४२ ओभरमा घटाएर सुरु भयो नेपाल र कुवेतबीचको सेमिफाइनल खेल
काठमाडौं : वर्षाको कारण रोकिएको नेपाल र कुवेतबीचको एसीसी प्रिमियर कपको सेमिफाइनल खेल ४२ ओभरमा घटाएर फेरि सुरु भएको छ।
खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २३.२ ओभरको खेल सम्पन्न हुँदा ३ विकेट गुमाएर १४१ रन जोडेपछि पानी परेका कारण खेल रोकिएको थियो।
खेल रोकिएको करिब दुई घण्टापछि ८/८ ओभर घटाएर खेल पुन सुचारु भएको हो।
वैशाख १६, २०८० शनिबार १३:३५:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।