मतगणाना सुरू गर्नका लागि चितवन-२ मा सर्वपक्षीय बैठक बस्दै
काठमाडौं : विहान ८ बजे बस्ने भनिएको चितवन–२ को सर्वपक्षीय बैठक सुरू भएको छ।
मतगणना सुरु गर्नका लागि विहान ८ बजे बस्ने भनिएको बैठक केही बेरअघि सुरू भएको हो।
उद्योग संघको हलमा मतगणना गर्ने तयारी गरिएको छ।
चितवन–२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन् ।
वैशाख ११, २०८० सोमबार १०:३१:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।