चुडामणि जंगली एमाले प्रवेश

काठमाडौं : एकीकृत समाजवादी छाडेका कास्कीका नेता चुडामणि जंगली एमाले प्रवेश गरेका छन्।
मंगलबार मुख्यमन्त्री एवं एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारीले उनलाई पार्टीमा स्वागत गरे।
एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रहेका जंगलीले फागुन १२ गते पार्टीबाट राजीनामा दिएका थिए।
वैशाख ५, २०८० मंगलबार १७:३२:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।