६४ कोरोना संक्रमित थपिए

६४ कोरोना संक्रमित थपिए

काठमाडौं : नेपालमा थप ६४ जना कोरोना संक्रमित भएका छन्।

देशभर गरिएको ९५६ नमुना परीक्षणमा ६४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल नेपालमा कोरोनाका ३७७ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो अवधिमा १५ हजार ८७ जनाले कोरोनाविरुद्धको खोप लगाउँदा ४५ जना संक्रमित निको भएर घर फर्किएका छन्।

अहिले पनि ३ जना संक्रमितको भेन्टिलेटर र ११ जनाको आईसीयूमा उपचार भइरहेको छ।

वैशाख २, २०८० शनिबार २१:०९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।