मंगलबार १२ फागुन, २०८२
दिउँसै अन्धकार बुटवल (फोटो फिचर)
बुटवल : प्रतिकुल मौसमका कारण बुटवलमा दिउँसै अँध्यारो भएको छ।
अहिले हावासहित पानी परेको छ। दिउँसै अँध्यारो हुँदा पैदलयात्रुहरू बाटोमा देखिएका छैनन्। सवारी साधनले दिउँसै बत्ती बालेर हिँडेका छन्।







चैत १७, २०७९ शुक्रबार ११:५५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।