रानीवन केन्द्रविन्दु भएर भूकम्प

रानीवन केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं : दैलेख जिल्लाको रानीवन केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ६ बजेर ५६ मिनेटमा दैलेख जिल्लाको रानीवन केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर २ वटा भूकम्प गएका थिए।

फागुन २९, २०७९ सोमबार २०:३३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।