नेपालले युएईलाई १९२ रनको लक्ष्य दियो
काठमाडौँ : नेपालले युएईलाई १९२ रनको लक्ष्य दिएको छ। आइसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले ब्याटिङ गरेर एक सय ९२ को लक्ष्य दिएको हो।
युएईको अजमानस्थित एडेन गार्डेन ओभलमा टस हारेर नेपालको भागमा पहिले ब्याटिङ परेको थियो। नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाएर एक ९१ रन बनाएको हो।
फागुन १८, २०७९ बिहीबार १४:२७:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।