रवि लामिछानेकाे नागरिकता अवैध, पढ्नुहाेस् संक्षिप्त फैसला
काठमाडौं : सर्वाेच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकाे नागरिकता अवैध भएकाे फैसला गरेकाे छ।
बुधबार र शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले नागरिकता अवैध भएकाे फैसला गरेकाे हाे।
फैसलासँगै उनकाे पार्टी सभापति, सांसद् र मन्त्री पदसमेत गएकाे छ। अब चितवन-२ मा समेत उपनिर्वाचन हुने भएकाे छ।
यस्ताे थियाे फैसला:-
माघ १३, २०७९ शुक्रबार १८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।