भूगोलका आधारमा प्रदेश १ को नाम ‘कोशी’ राख्ने तयारी

भूगोलका आधारमा प्रदेश १ को नाम ‘कोशी’ राख्ने तयारी

काठमाडौं : प्रदेश १ को नामकरणको लागि प्रदेशसभा बैठक सुरु भएको छ। भूगोलका आधारमा प्रदेशको नाम ‘कोशी’ राख्न एमालेले प्रस्ताव दर्ता गरेको छ।

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने प्रदेश १ को नाम पहिचानका आधारमा ‘किरात-लिम्बुवान-सगरमाथा’ राख्न प्रस्ताव गरेका छन्।

 

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने प्रदेश १ को नाम पहिचानका आधारमा ‘किरात-लिम्बुवान-सगरमाथा’ राख्न प्रस्ताव गरेका छन्।

भूगोलका आधारमा प्रदेश १ को नाम ‘कोशी’ राख्ने तयारी भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने देखेर प्रशासनले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ।काठमाडौं : प्रदेश १ को नामकरणको लागि प्रदेशसभा बैठक सुरु भएको छ। भूगोलका आधारमा प्रदेशको नाम ‘कोशी’ राख्न एमालेले प्रस्ताव दर्ता गरेको छ।

भूगोलका आधारमा प्रदेश १ को नाम ‘कोशी’ राख्ने तयारी भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने देखेर प्रशासनले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ।

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने प्रदेश १ को नाम पहिचानका आधारमा ‘किरात-लिम्बुवान-सगरमाथा’ राख्न प्रस्ताव गरेका छन्।

फागुन १७, २०७९ बुधबार १५:५६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।