प्रदेश १ को नाम ‘कोशी’ राख्न एमालेको प्रस्ताव
काठमाडौं : प्रदेशको १ को नाम ‘कोशी’ राख्न एमालेले प्रस्ताव दर्ता गरेको छ।
बुधबार एमाले प्रदेशसभा सदस्य राम रानाले प्रदेशको नाम कोसी राख्ने प्रस्ताव दर्ता गराएका हुन्। उनको प्रस्तावको प्रस्तावकमा भूमिप्रसाद राजवंशी र समर्थकमा निरन राई रहेका छन्।

फागुन १७, २०७९ बुधबार १३:५३:४८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।