राप्रपाको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

राप्रपाको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आकस्मिक बैठक बस्दैछ। पार्टीको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बसेको हो।

बिहान ८ बजे आकस्मिकरूपमा बोलाइएको बैठकको मुख्य अजेण्डामा राष्ट्रपतिको निर्वाचन र त्यसपछि बन्ने नयाँ सरकारमा राप्रपाको सहभागिता हुने या नहुने बारे छलफल तथा निर्णय गरिने बताइएको छ।

फागुन १३, २०७९ शनिबार ०९:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।