नेपाललाई पहिलो सफलता, सोमपालले लिए विकेट
काठमाडौं : आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तरगत कीर्तिपुरमा जारी नेपाल र नामिबियाको खेलमा नेपालले पहिलो विकेट हात पारेको छ।
नेपालका लागि सोमपाल कामीले पहिलो विकेट लिएका हुन्। उनले नामिबियाका लोहान्द्रे लोरेन्सलाई बोल्ड गरेका हुन्।
४ ओभरमा समाप्तीमा नामिबिया १ विकेट गुमाइ ९ रन बनाएर खेलिरहेको छ।
फागुन २, २०७९ मंगलबार ०९:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।