‘तपाईंहरूले सुन्न खोजेको कुरा मैले भनिन, अब क्रियाको प्रतिक्रिया गर्न छाड्नुपर्छ’

‘तपाईंहरूले सुन्न खोजेको कुरा मैले भनिन, अब क्रियाको प्रतिक्रिया गर्न छाड्नुपर्छ’

काठमाडौं : एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले क्रियाको प्रतिक्रिया गर्न छाड्नुपर्ने बताएकी छन्।

बुधबार काठमाडौंमा भएको एक कार्यक्रममा झाँक्रीले राजनीतिक रुपमा क्रियाको प्रतिक्रिया दिन छाड्नुपर्ने बताइन्।

‘मैले तपाईंहरुले सुन्न खोजेको कुरा भनिन,’ उनले भनिन्, ‘अब क्रियाको प्रतिक्रिया पनि कति दिने, बरु क्रियाको प्रतिक्रिया दिन बन्द गरौं।’

झाँक्रीले मिडियाप्रतिको आफूहरूको विश्वास रहेको र त्यसमा विकास र प्रगति भन्ने कुरामा पनि धेरै विषयहरू मिसिन्छ।

पुस्तान्तरण, पार्टीभित्रको लोकतन्त्र र रुपान्तरणमा जोड दिनुपर्नेमा उनले जोड दिइन्।

माघ २५, २०७९ बुधबार १३:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।