मणिमुकुन्द रनिङ कप भलिबल : नवलपुर विजयी

मणिमुकुन्द रनिङ कप भलिबल : नवलपुर विजयी

बुटवल : आठौं मणिमुकुन्द रनिङ कप भलिबल अन्तर्गत बुधबारको पहिलो खेलमा नवलपुर विजयी भएको छ।

जिल्ला भलिबल संघ नवलपुर र जिल्ला भबिबल संघ बागलुङबीच भएको प्रतिस्पर्धात्मक खेलमा ३–२ को सेटमा नवलपुरले जित दर्ता गरेको हो।

मंगलबारदेखि सुरू प्रतियोगिता रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब तिलोत्तमाले आयोजना गरेको हो।

माघ २५, २०७९ बुधबार १२:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।