लमजुङमा भूकम्प गयाे

लमजुङमा भूकम्प गयाे

लमजुङ : जिल्ला सदरमुकाम बेसीशहरमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार विहान भूकम्पकाे धक्का महसुस गरिएकाे हाे।

बुलबुलेलाई केन्द्रविन्दु बनाएर विहान ७ बजेर १७ मिनेटमा ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

यसअघि माघ १० गते बाजुरामा ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो। जसको महसुस भारतको नयाँदिल्लीमा समेत गरिएको थियो।

माघ २५, २०७९ बुधबार ०९:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।