रवि लामिछानेलाई आरोप पुष्टि गर्न सिरोहियाको चुनौती (विज्ञप्तिसहित)
काठमाडौं : कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्।
मंगलबार विज्ञप्ति निकालेर सिरोहियाले लामिछानेले उठाएका विषयालाई पाँच बुँदामा जवाफ दिएका हुन्।
लामिछानेले गत आइतबार पत्रकार सम्मेलन गरी कान्तिपुर मिडिया ग्रुप र अध्यक्ष सिरोहियामाथि विभिन्न आरोप लगाएका थिए।
माघ २४, २०७९ मंगलबार १८:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।